कोभि सिलड खोपलाई नै निरन्तरता दिने हो ?

author
१.सरकारले अनुदानपछि कोभिसिल्ड खोपलाई नै बढी प्राथमिकतामा राखि खरिद गर्नुलाई तपाई कुन अर्थमा हेर्नुहुन्छ ?
२.यस खोपको पहिलो डोज लगाएर सकिएको अवस्थामा दास्रो डोज पछि मानिसहरु यस खोपको प्रभावकारिताको विषयमा तपाई कति विश्वस्थ हुनुहुन्छ ?
३.सरकारले खोप अभियानलाई प्राथमिकतामा राख्नुलाई तपाई के भन्नुहुन्छ ?
४.सरकारले मानिसहरुलाई विविध प्राथमिकतामा आधारमा लगाइरहेको खोप प्रति तपाईको धारणा के छ ?
५.सरकारले भनेजस्तै अहिले संक्रिय संक्रमितको संख्या घट्दै गएको र दैनिक संक्रमित र मृतकको संख्या पनि घट्दै गएको अवस्थामा दोस्रो खोपको आयातसँगै साँच्चै नै नेपालले कोभिड माथि जित हासिल गरेकै हो त ?
author