कतिको लोकप्रिय/अलोकप्रिय छन्? अभिषेक प्रताप शाह
Approved Disapproved

परिचय

क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाह २०६४ सालयता निरन्तर सांसद रहेका छन् । उनी २०७० सालमा सङ्घीय समाजवादी, २०७४ मा नेपाली कांग्रेस र अहिले पुनः गठबन्धनबाट उम्मेदवार बनेका हुन् । दक्षिणी कपिलवस्तुको शाह परिवारका सदस्य रहेका उनी अघिल्लो निर्वाचनअघि कांग्रेस प्रवेश गरेर चुनाव जितेका थिए । उनी पार्टीको केन्द्रीय सदस्य बनिसकेका छन् ।