स्वास्थ्य १. स्वास्थ्य मन्त्रालयका अनुसार अहिले प्रत्येक चारदिनमा संक्रमितको संख्या दोब्वर भइरहेको अवस्थामा उक्त दर कम गर्न सरकारले कस्तो नीति अवलम्वन गर्नुपर्ला ?
स्वास्थ्य १.देश वायुु प्रदुषणको चपेटामा पर्दै गर्दा विधुतीय सवारी नीति लागु गर्ने सरकारी रवैया तपाईलाई कस्तो लाग्यो ?
स्वास्थ्य १.सरकारले अनुदानपछि कोभिसिल्ड खोपलाई नै बढी प्राथमिकतामा राखि खरिद गर्नुलाई तपाई कुन अर्थमा हेर्नुहुन्छ ?
स्वास्थ्य १. बेलायतको अक्सफोर्ड युनिभर्सिटी र औषधी निर्माता कम्पनीले विकास गरि अहिले भारतले निर्माण गरिरहेको कोभिड १९ विरुदकोखोप `कोभिसिल्ड’को प्रभावकारीता नेपालमा कस्तो रहला?