भुगोलपार्क अभिमत सर्वेक्षण: कोरोना संक्रमीत बढ्दै जाने, कसरी होला चाडपर्व मनाउने ?

कोरोना संक्रमणका कारण चाडपर्वहरुमा यसवर्ष पहिले जस्तो रौनक र उत्साह देखिएन । तर वर्षमा एक पटक आउने चाड जसरी पनि धुमधामका साथ मनाउनैपर्छ भन्ने मत पनि उत्तिकै छ । सरकारले विषेश सावधानी अपनाउन आव्हान गरेको छ भने सुरक्षामा पनि कडाई गरिरहेको छ । दशैं जसोतसो मनाईयो अब तिहारसँगै अन्य चाड कसरी मनाउने होला त ?