भुगोलपार्क अभिमत सर्वेक्षण: मुख्यमन्त्री विरुद्द अविश्वास प्रस्ताव:सुझबुझपूर्ण हो कि मात्र राजनीतिक टकराव

मुलुक संघीयतामा गएपछि पहिलो पटक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्द अविश्वास प्रस्ताव दर्ता भएको छ। सांसद यमलाल कँडेलको अगुवाईमा सतारुढ नेपाल कम्युनिष्ट पार्टीकै सासंदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि अब के होला भन्ने सर्वत्र चासोको विषय भएको छ ।