भुगोलपार्क अभिमत सर्वेक्षण: प्रदेश १: के हो नाम? कहाँ हो राजधानी?

यतीखेर संघीय सरकारहरुलाई आ-आफ्ना प्रदेशको राजधानी तोक्ने र नाम राख्ने विषय निकै सकसपूर्ण भएको छ। संस्कृती, रितीरिवाज, जातिय पहिचान र भुगोललाई समेट्नुपर्ने आवाज उठिरहेपनि केही प्रदेशले विवादका बिच विषय टुंगो लगाईसकेका छन् । अब प्रदेश १ ले कसरी टुंगो लगाउँछ,चासोका साथ हेरिएको छ ।