भुगोलपार्क अभिमत सर्वेक्षण: सरकारले गर्दैन कोरोना उपचार खर्च,जनताका दु:ख कसरी टर्छ

यसअघी कोरोनाको उपचार सरकारी खर्चमा हुँदै आएकोमा अब देखी नगर्ने सरकारले घोषणा गरेको छ । कर लिने तर उपचार गर्दीन भनेर सरकार पन्छिन खोजेको भन्दै सर्वसाधारण आक्रोशित भएका छन् ।