भुगोलपार्क अभिमत सर्वेक्षण: कोरोनामा दशैं जनतालाई सास्ती:सांसदलाई मस्ती

मुलुक कोरोना संक्रमणको चपेटामा परिरहेको बेला सांसदहरु भने दशैँ भत्ताका बारेमा बहस गरिरहेका छन् । आफुहरुलाई रोजीरोटीकै समस्या परिरहेको समयमा सरकार र पार्टी गैरजिम्मेवार बनेको सर्वसाधारणको गुनासो छ। पार्टी नेताहरु भने आफ्ना सांसदलाई भत्ता नलिन निर्देशन दिंदै पानीमाथीको ओभानो बनिरहेका छन् ।