भुगोलपार्क अभिमत सर्वेक्षण: बढ्दो कोरोना संक्रमण र नियन्त्रण चुनौती

हालसम्म कोरोना संक्रमितको संख्या १ लाख नागेको छ भने मुत्यु हुनेको संख्या ७३९ पुगेको छ । पछिल्लो समय परिक्षणको दर संगै कोरोना संक्रमितको संख्या झन बढेको छ । दशैँ, तिहार, छठ जस्ता चाडपर्व नजिकै गर्दा भिडभाड बढि हुनेनै भयो । यस्तो बेला पुर्ण रुपमा लकडाउन गरी आवतजावत बन्द गर्नुपर्ने कति पयको माग छ भने लकडाउननै कोरोना नियन्त्रणको उपयुक्त विधि नभएको केहिको बुझाई छ ।